नेभिगेसन
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
फिचर
वैदेशिक रोजगारी : आस देखाएर निराश बनाउने
शोभादेवी बानियाँको हातमा कुनै सीप थिएन । तर, पनि एजेन्टले कुवेतको एक राम्रो कम्पनीमा भन्दै विदेश उडाइदिए । तर कुवेत हिँडेकी उनकाे वैदेशिक रोजगारीको यात्रा यूएईमा रोकियो । विदेशमा गएर काम गर्ने र परिवारको आर्थिक अवस्था उकास्ने उनको सपना चकनाचुर भयो ।
दबाब, डर र त्रासमा बलात्कारपीडित फेर्छन् बयान
बलात्कारपीडितलाई बयान बदल्न लगाएर दोषीलाई उन्मुक्ति दिइएका घटनाको संख्या दिनानुदिन बढिरहको छ । त्यस्तै, पीडित महिलालाई नै दण्डित गर्ने प्रवृत्ति पनि त्यही हाराहारीमा बढ्दै गएको छ । महिलाले अदालतमा बयान फेर्नेबित्तिकै झूटो जाहेरी दिएको निष्कर्षमा पुगेर पीडितलाई नै सजाय दिइएका उदाहरण प्रशस्तै भेटिन्छन् ।
थामेको बाढी, संकटको घण्टी
हिमाली क्षेत्रका हिमनदी र हिमतालमा छिटोछिटो बरफ पग्लिँदै गएको छ । यस्तै गरी तापक्रम बढ्ने हो भने आउँदा वर्षहरूका सुक्खा याममा ‘पानीको अभाव’ लगायत विभिन्न असरहरू देखा पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
यौन हिंसापीडितका लागि छैन ‘सेफ हाउस’
बलात्कारजस्तो जघन्य अपराधका कारण कलिला नानी सानै उमेरमा आमा बन्न बाध्य भएका छन् । हिंसापीडितले साथ र सहयोग पाउनुपर्ने समयमा आफ्नो घर, गाउँ, ठाउँ, जिल्ला नै छोड्न बाध्य हुनुपरेको छ ।
हर्मोन पिल्सले पिल्सिएको जीवन
हर्मोन विशेषज्ञ डा.सुनील पोखरेल शारीरिक परीक्षणबिना हर्मोनको प्रयोग गर्नै नहुने बताउँछन् । लुकीछिपी वा साथीभाइको देखासिकी गरेर यस्तो औषधि सेवन गर्दा शारीरिक अनि मानसिक समस्या देखापरेको उनी बताउँछन् ।
लैंगिक अल्पसंख्यकको साझा गुनासो : कानुनले आमाबाबु बन्न दिएन
कानुनले लैंगिक अल्पसंख्यकहरुलाई धर्म पुत्र वा धर्म पुत्री राख्ने अधिकार दिएको छैन् । यो अधिकार नपाउँदा लैंगिक अल्पसंख्यकहरूले सन्तानको रहर पूरा गर्न पाएका छैनन् ।
नाच्ने क्रममा दुर्व्यवहारमा पर्छन् पारलैंगिक महिला
विशेषतः तराई मधेशका गाउँ तथा सहरमा हुने विवाह समारोह, मेला, उत्सव, सांस्कृतिक कार्यक्रम, व्रतबन्ध, पूजालगायत समारोहमा नृत्यको माग हुने गर्छ । तर पूजाआराधनाजस्तो धर्म कमाउने समारोहमा पनि नाच्न गएकाहरूमाथि दुर्व्यवहार हुन्छ ।
लैंगिक तथा यौनिक अल्पसंख्यकले अझै भुलेका छैनन् अजितामाथिको अपराध
अजितालाई जबर्जस्ती करणी र हत्या गर्ने दोषीहरूले जिल्ला अदालतको फैसला र त्यसलाई सदर गर्ने पुनरावेदन अदालतको आदेशअनुसार यतिबेला जेलसजाय काटिरहेका छन् । तर पनि यो घटना सम्झँदा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरू अहिले पनि डराउँछन् ।
वास्तविक किसानले नै पाउँदैनन् अनुदान
चौधरी र बुढामगरजस्ता किसानलाई सहयोग पुगोस् भनेर संघीय सरकार र स्थानीय तहहरूले अनुदान दिने व्यवस्था गरेका छन् । तर त्यो अनुदान उनीहरूजस्ता किसानले पाइरहेका छैनन् । विदेशबाट फर्केका व्यक्तिलाई अनुदान दिने व्यवस्था छ भनेको सुनेको तर त्यो सुविधा नपाएको बुढामगर बताउँछन् ।
गैँडा संरक्षणमा चुनौती बन्दै विद्युतीय धराप
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले करेन्ट लगाएर गैँडा मारेको पाइएको छ । चोरीसिकारजस्ता आपराधिक क्रियाकलाप विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणमा चुनौती बनिरहेको बेला तस्करले अपनाएको नयाँ शैलीले थप चुनाैती थपिएको छ ।
गदारी गाउँको व्यथा : युवा विदेशमा, जमिन बाँझै
गाउँ ठाउँमै रोजगारी नपाएकाले युवाहरु कमाउन सहर पसेपछि गाउँ रित्तिँदै गएका छन् । गाउँमै बसेकाले पनि मल, बिउ समयमा नपाउने र खेती गरेर उब्जनी खानभन्दा किनेर खाँदा सस्तो पर्ने भएपछि खेतीपाती गर्न छाडेका छन् । जसले गर्दा उर्वर भूमि बाँझै रहन थालेको छ ।
Prev
1
2
3
4
header.Language