नेभिगेसन
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
फिचर
कलाकारको भेषमा मानव तस्करी: नेपालबाट क्यानडा-अस्ट्रेलियासम्म फैलिएको अवैध सञ्जाल
बेचबिखनको दलदलमा गरिब किशोरी, शंका लागेकाको नाकाबाटै उद्धार
२२ वर्षीया सुनिता तथा २० वर्षकी रिता र पुनमको पारिवारिक आर्थिक पृष्ठभूमि एउटै छ । तीनै जनाको परिवारको आर्थिक अवस्था कमजोर छ । उनीहरू तीनै जना कामका लागि नेपालबाहिर जान लागेका थिए । तर मानव बेचबिखनको जोखिममा रहेकाहरूमाथि निगरानी गर्न सीमा नाकामा बसेका माइती नेपाल तथा शान्ति पुनःस्थापना गृहका प्रतिनिधिले उनीहरूलाई उद्धार गरे । सीमा नाकाबाट उद्धार हुने उनीहरू ३ जना मात्र होइनन् । नेपालगन्जको सीमा नाकाबाट दैनिक रूपमै उनीहरूजस्ता किशोरीको उद्धार हुने गरेको माइती नेपालका बाँके जिल्ला संयोजक केशव कोइराला बताउँछन् । सीमा नाकामा दर्जन बढी संघसंस्थाले बेचबिखनको जोखिममा रहेकाहरूको उद्धार गर्दै आएका छन् ।
मुक्त हलिया–कमैया समुदायका किशोरीहरू शोषण र बेचबिखनमा
अभिभावकले कमाउन गएको भने पनि भारत गएका किशोरीहरू मानव ओसारपसार र बेचबिखनको जोखिममा परेको पाइन्छ । घरको आर्थिक अवस्था कमजोर भएको र दैनिक जीवनयापन गर्न नै मुस्किल हुने भएपछि कतिपयलाई त अभिभावकले नै बेचबिखन गरेकोसमेत पाइन्छ । यसको भुक्तभोगी हुन्– पूजा (परिवर्तित नाम)
दलितका समस्या कसले सुन्ने ?
स्थानीय तहले न्यूनतम पारिश्रमिक तोक्न पाउने तर उक्त अधिकार प्रयोग गर्दासमेत श्रम ऐनअन्तर्गत तोकिएभन्दा कम हुन नहुने नियम छ । तर पनि आफूहरूले सरकारले तोकेको न्यूनतम ज्यालासमेत पाउन नसकेको दलित श्रमिकहरूको गुनासो छ । दलित समुदायका महिला तथा पुरुषले आफूमाथि हुने अन्यायबारे उजुरी गर्ने आँट गर्न सकेका छैनन् । दलितलाई अरूजस्तै बाँच्न पाउने, पढ्न पाउने, खान पाउने, लाउन पाउनेलगायत सबै अधिकार दिइएजस्तो गरे पनि ती अधिकार उनीहरूले सजिलै प्राप्त गर्न सक्ने अवस्था अझ छैन । दुई छाक टार्नकै लागि भए पनि उनीहरूले आफ्नो मुखबन्द राख्नुपर्ने अवस्था छ ।
हाते ट्रयाक्टर चलाउँदै महिला किसान
स्थानीय तहको सानो सहयोगमा पनि निरन्तरको कडा परिश्रम र प्रतिबद्धताबाट थोरै जमिनमा लगाएको तरकारी खेतीले उनको जीविकोपार्जन मात्र भएको छैन, सन्तानको शिक्षादीक्षालाई पनि सहयोग पुगेको छ ।
दलित पारलैंगिकलाई विभेदमाथि विभेद
शिक्षकले रोशनको यौनिकतालाई नबुझिदिँदा उनले आफ्नो बाल्यकालको सपनालाई टुटाउनुपर्यो । यौनिकताकै कारण आफूले मात्र होइन, आफूजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकहरू यस्तो खालको विभेद भोग्नु परेको र अवसरबाट वञ्चित हुनु परेको उनी बताउँछन् ।
अलपत्र राष्ट्रिय बीउबिजन कम्पनी, जताततै ‘हाइब्रिड’, खै रैथाने बीउ !
तीन दशकअघि बंगलादेशलाई बीउ निर्यात गर्ने घोराही अहिले उतैको ‘हाइब्रिड’ बीउको भर परेको छ । बंगलादेशी ‘हाइब्रिड’ बीउ अर्थात् उन्नत जातका बीउले बजार धानेको छ । घोराहीका किसानका लागि यो पीडादायी अवस्था हो ।
देश कृषिप्रधान, तरकारीदेखि खाद्यान्नसम्म आयातकै भर
अहिले चामल मात्र होइन नुन, दाल, खाने तेल, चिउरा, चिनीको भाउ पनि बढेको छ । सरकारले राम्ररी अनुमन नगर्दा व्यापारीहरूले विभिन्न बहानामा भाउ बढाउने गरेका छन् ।
सम्बन्धलाई मोलामोल गरेर पैसा असुल
सामान्य चिनजानकै आधारमा कसैसँग नजिक हुने र सबै आनीबानी र सम्पत्ति थाहा पाएपछि पैसा असुल्नकै लागि गलत आरोप लगाएर बार्गेनिङ हुने घटना सार्वजनिक हुन थालेका छन् ।
बाल संरक्षण मापदण्ड : ऐनमा छ तर कार्यान्वयनमा छैन
बालबालिकामाथि हुने हिंसा, अपराध वा दुर्व्यवहारको दायरामा शारीरिक दण्ड वा पीडालाई ऐनमा नसमेटिएको होइन, अधिकांश रूपमा समेटिएको छ । तर, मनोसामाजिक असर र त्यसबाट बालबालिकालाई जोगाउनका लागि कानुनी व्यवस्था भने स्पष्ट छैन ।
वैदेशिक रोजगारी : आस देखाएर निराश बनाउने
शोभादेवी बानियाँको हातमा कुनै सीप थिएन । तर, पनि एजेन्टले कुवेतको एक राम्रो कम्पनीमा भन्दै विदेश उडाइदिए । तर कुवेत हिँडेकी उनकाे वैदेशिक रोजगारीको यात्रा यूएईमा रोकियो । विदेशमा गएर काम गर्ने र परिवारको आर्थिक अवस्था उकास्ने उनको सपना चकनाचुर भयो ।
दबाब, डर र त्रासमा बलात्कारपीडित फेर्छन् बयान
बलात्कारपीडितलाई बयान बदल्न लगाएर दोषीलाई उन्मुक्ति दिइएका घटनाको संख्या दिनानुदिन बढिरहको छ । त्यस्तै, पीडित महिलालाई नै दण्डित गर्ने प्रवृत्ति पनि त्यही हाराहारीमा बढ्दै गएको छ । महिलाले अदालतमा बयान फेर्नेबित्तिकै झूटो जाहेरी दिएको निष्कर्षमा पुगेर पीडितलाई नै सजाय दिइएका उदाहरण प्रशस्तै भेटिन्छन् ।
थामेको बाढी, संकटको घण्टी
हिमाली क्षेत्रका हिमनदी र हिमतालमा छिटोछिटो बरफ पग्लिँदै गएको छ । यस्तै गरी तापक्रम बढ्ने हो भने आउँदा वर्षहरूका सुक्खा याममा ‘पानीको अभाव’ लगायत विभिन्न असरहरू देखा पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
यौन हिंसापीडितका लागि छैन ‘सेफ हाउस’
बलात्कारजस्तो जघन्य अपराधका कारण कलिला नानी सानै उमेरमा आमा बन्न बाध्य भएका छन् । हिंसापीडितले साथ र सहयोग पाउनुपर्ने समयमा आफ्नो घर, गाउँ, ठाउँ, जिल्ला नै छोड्न बाध्य हुनुपरेको छ ।
हर्मोन पिल्सले पिल्सिएको जीवन
हर्मोन विशेषज्ञ डा.सुनील पोखरेल शारीरिक परीक्षणबिना हर्मोनको प्रयोग गर्नै नहुने बताउँछन् । लुकीछिपी वा साथीभाइको देखासिकी गरेर यस्तो औषधि सेवन गर्दा शारीरिक अनि मानसिक समस्या देखापरेको उनी बताउँछन् ।
लैंगिक अल्पसंख्यकको साझा गुनासो : कानुनले आमाबाबु बन्न दिएन
कानुनले लैंगिक अल्पसंख्यकहरुलाई धर्म पुत्र वा धर्म पुत्री राख्ने अधिकार दिएको छैन् । यो अधिकार नपाउँदा लैंगिक अल्पसंख्यकहरूले सन्तानको रहर पूरा गर्न पाएका छैनन् ।
नाच्ने क्रममा दुर्व्यवहारमा पर्छन् पारलैंगिक महिला
विशेषतः तराई मधेशका गाउँ तथा सहरमा हुने विवाह समारोह, मेला, उत्सव, सांस्कृतिक कार्यक्रम, व्रतबन्ध, पूजालगायत समारोहमा नृत्यको माग हुने गर्छ । तर पूजाआराधनाजस्तो धर्म कमाउने समारोहमा पनि नाच्न गएकाहरूमाथि दुर्व्यवहार हुन्छ ।
लैंगिक तथा यौनिक अल्पसंख्यकले अझै भुलेका छैनन् अजितामाथिको अपराध
अजितालाई जबर्जस्ती करणी र हत्या गर्ने दोषीहरूले जिल्ला अदालतको फैसला र त्यसलाई सदर गर्ने पुनरावेदन अदालतको आदेशअनुसार यतिबेला जेलसजाय काटिरहेका छन् । तर पनि यो घटना सम्झँदा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरू अहिले पनि डराउँछन् ।
वास्तविक किसानले नै पाउँदैनन् अनुदान
चौधरी र बुढामगरजस्ता किसानलाई सहयोग पुगोस् भनेर संघीय सरकार र स्थानीय तहहरूले अनुदान दिने व्यवस्था गरेका छन् । तर त्यो अनुदान उनीहरूजस्ता किसानले पाइरहेका छैनन् । विदेशबाट फर्केका व्यक्तिलाई अनुदान दिने व्यवस्था छ भनेको सुनेको तर त्यो सुविधा नपाएको बुढामगर बताउँछन् ।
गैँडा संरक्षणमा चुनौती बन्दै विद्युतीय धराप
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले करेन्ट लगाएर गैँडा मारेको पाइएको छ । चोरीसिकारजस्ता आपराधिक क्रियाकलाप विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणमा चुनौती बनिरहेको बेला तस्करले अपनाएको नयाँ शैलीले थप चुनाैती थपिएको छ ।
Prev
1
2
3
4
Next
header.Language