नेभिगेसन

निमजिन अपडेट

खोज

विदेशी महिला नेपाल ल्याउँदै 'यौनधन्दा'मा धकेल्दै

राम्रो आम्दानी हुने काम लगाइदिने आश्वासन दिँदै युगान्डा, केन्यालगायत मुलुकबाट महिलालाई नेपाल ल्याउने र जबर्जस्ती यौन व्यवसायमा लगाइदिने गिरोह नै सक्रिय रहेको देखिन्छ । गिरोहको फन्दामा परेर यहाँ आइपुग्नेमा नाबालिगसमेत पाइएको छ । 

Makar Shrestha | शुक्रबार, असोज २, २०८३

फिचर

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन् । आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन् । जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या हुने गरेको छ । 

Bhawani Bhatta | मंगलबार, भदौ ३०, २०८३

मानव बेचबिखन

विदेशी महिला नेपाल ल्याउँदै 'यौनधन्दा'मा धकेल्दै

विदेशी महिला नेपाल ल्याउँदै 'यौनधन्दा'मा धकेल्दै

राम्रो आम्दानी हुने काम लगाइदिने आश्वासन दिँदै युगान्डा, केन्यालगायत मुलुकबाट महिलालाई नेपाल ल्याउने र जबर्जस्ती यौन व्यवसायमा लगाइदिने गिरोह नै सक्रिय रहेको देखिन्छ । गिरोहको फन्दामा परेर यहाँ आइपुग्नेमा नाबालिगसमेत पाइएको छ । 

Makar Shrestha | शुक्रबार, असोज २, २०८३

विपद्

बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो

बाढीले पूर्ण क्षति बनाएका रसुवा, नुवाकोट र धादिङका विद्यालयले विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गरेर मनोपरामर्श दिँदै पढाइ सुरु गरेर बाढीको पीडा भुलाउन चाहेका छन् । तर, विद्यालय सञ्चालनका लागि संरचना जुटाउनै सकस भएको छ । 

Makar Shrestha | आइतबार, भदौ २८, २०८३

जलवायु परिवर्तन

चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित

बिग्रिएको छ । चुरेबाट बहने खोला र खहरेमा मात्र होइन, चुरे पहाडमै पनि उत्खनन हुने गरेको छ । जसले चुरेको कमजोर भू—बनोटमा असर गरिरहेको छ । त्यसमा जलवायु परिवर्तनको असर पनि थपिँदा पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म फैलिएको र नेपालको कुल भूभागको १२.७८ प्रतिशत क्षेत्रफल ओगटेको चुरे क्षेत्रका किसानले समस्या भोगिरहेका छन् । 

Ranjita Adhikari | सोमबार, साउन २५, २०८३

जवाफदेहीता