नेभिगेसन
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
जवाफदेहीता
नाच्ने क्रममा दुर्व्यवहारमा पर्छन् पारलैंगिक महिला
विशेषतः तराई मधेशका गाउँ तथा सहरमा हुने विवाह समारोह, मेला, उत्सव, सांस्कृतिक कार्यक्रम, व्रतबन्ध, पूजालगायत समारोहमा नृत्यको माग हुने गर्छ । तर पूजाआराधनाजस्तो धर्म कमाउने समारोहमा पनि नाच्न गएकाहरूमाथि दुर्व्यवहार हुन्छ ।
वास्तविक किसानले नै पाउँदैनन् अनुदान
चौधरी र बुढामगरजस्ता किसानलाई सहयोग पुगोस् भनेर संघीय सरकार र स्थानीय तहहरूले अनुदान दिने व्यवस्था गरेका छन् । तर त्यो अनुदान उनीहरूजस्ता किसानले पाइरहेका छैनन् । विदेशबाट फर्केका व्यक्तिलाई अनुदान दिने व्यवस्था छ भनेको सुनेको तर त्यो सुविधा नपाएको बुढामगर बताउँछन् ।
अधुरै रह्यो सन्तको सपना
गोरखाको धार्चे–३ का सन्तबहादुर छोराछोरीलाई राम्ररी पढाउने, हुर्काउने र भविष्य उज्यालो बनाइदिने सपना बोक्दै दसैंको मुखमा घर छाडेर मलेसियाको बाटो लागेका थिए । मलेसियाको जोहर बहरूमा काम थालेको तीन महिना नपुग्दै काममा गइरहेका बेला कार दुर्घटनामा परेर उनको मृत्यु भयो ।
वैदेशिक रोजगारीमा शव बोक्न किन राखिएन फोर–ह्वील गाडी ?
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डले शवलाई घरसम्म पुर्याउन गाडीको व्यवस्था गर्छ । तर बोर्डले शव बोक्न फोर-ह्वील गाडी प्रयोग नगर्दा पहाडी भेगमा शव ढुवानीमा समस्या छ ।
Prev
3
4
5
header.Language