Navigation

Investigations Nepali

एसएमसी एपबाट ठगिएका काइँलाको त्यो हाँसो

एसएमसी एपबाट ठगिएका काइँलाको त्यो हाँसो

७० हजार प्रयोगकर्ता जोडिएको एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ रुपैयाँ ठगी भएको बारेमा निमजिनले खोज गरिरहेको छ । खोजकै क्रममा भेटिए उदयपुरको उदयपुरगढी गाउँपालिका नेपालटारका काइँला । नेपालटार बजारका सबैलाई थाहा छ– सामान्य अक्षर पनि नचिन्ने र खेती किसान गरिरहेका काइँलाले एसएमसी एपमा लाखौँ गुमाएका छन् । बजारमा साना ठूला व्यवसाय गर्ने मात्र होइन, खेतीकिसानी गर्नेले पनि एसएमसीमा लाखौं गुमाएकै छन् । मिहिनेत र परिश्रमबिना नै पैसा कमाउनले लोभमा फसेर लाखौं गुमाएका उनीहरू सबैको पीडा एउटै छ । 

Makar Shrestha | Jan 21, 2026

Features English

Weak Cybersecurity Puts Sensitive Data at Risk

Weak Cybersecurity Puts Sensitive Data at Risk

One after another, government websites have been hacked, leading to the theft of government and citizen data. Worse yet, hacker groups have put this sensitive information up for sale, leaving both government and citizen data at risk.

Daya Dudraj | Dec 17, 2025

Features Nepali

आम चुनावमा कर्मकाण्डी अपाङ्गता बन्दसूची

आम चुनावमा कर्मकाण्डी अपाङ्गता बन्दसूची

राष्ट्रिय जनगणना, २०७८ अनुसार देशमा झन्डै साढे ६ लाख अपाङ्गता भएका व्यक्ति छन् । तर, प्रदेश तथा प्रतिनिधिसभामा दलहरूले यस्ता व्यक्तिको सम्मानजनक सहभागिता गराएका छैनन् । फागुन २१ मा हुन लागेको चुनावमा समानुपातिकतर्फ ८५ जना अपाङ्गता भएका व्यक्ति उम्मेदवार छन् । ६३ दलहरूले बन्दसूचीमा ३ हजार २ सय १३ जना उम्मेदवारको नाम पेस गरेका छन् । यीमध्येबाट १ सय १० जना प्रतिनिधिसभा सदस्यमा चयन हुनेछन् । दलहरूले बन्दसूचीमा ८५ जना अपाङ्गता भएका व्यक्तिको नाम समावेश गरे पनि चयन गर्ने बेलामा भने उनीहरूलाई प्राथमिकता नदिएका उदाहरण छन् । 

Anita Bhetwal | Jan 27, 2026

JOURNALIST NETWORK