नेभिगेसन
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
मानव बेचबिखन
आमाबाबुले नै यौन व्यवसायमा धकेल्छन् बादी किशोरीलाई
“बादी महिलाहरूले यौन व्यवसायकै लागि सीमा पार गरेको बताउँछन्, उनीहरूसँग नाबालिग छोरीहरू पनि हुन्छन्, आमाबुबासँगै नाकामा ओहोरदोहोर हुने हुँदा उनीहरूलाई रोक्न र सोधपुछ गर्न पाइँदैन, यो साह्रै नै दुःखद् हो,” रुम्बा भन्छिन् ।
पोखराका स्पामा नाबालिगको बेचबिखन
पोखराका स्पामा भइरहेको कार्य यौन शोषण र दुर्व्यवहार मात्र नभएर मानव बेचबिखन नै हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन), २०६४ ले कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने कामलाई मानव बेचबिखन भनेको छ ।
भारतीय गुम्बामा नेपाली बालकको तस्करी
राम्रो शिक्षा दिक्षा दिने आश्वासनमा गाउँगाउँबाट बालकहरूलाई गैरकानुनी रुपमा भारतका गुम्बामा लैजाने गरिएको छ । बाउआमा र घर परिवार छाडेर बिरानो देशमा पुगेका ती बालकहरूको आधारभुत हक अधिकार हनन भइरहेको छ ।
Prev
1
2
header.Language