Navigation
Training on Reporting on Human Trafficking and Human Rights Issues using Multimedia Tools Applications closed Sep 19, 2023
Note: This training is for journalists based in Gandaki province only.
 
NIMJN is organizing a two-and-half day residential training in Pokhara on ‘Reporting on Human Trafficking and Human Rights Using Multimedia Tools’ from October 5 to October 7, 2023. This training is supported by the Australian Aid. To register, scan the QR code below or go to this link: https://forms.gle/miPLmNry2Yq3nWc59
 

नोट: यो तालिम गण्डकी प्रदेशका पत्रकारहरूका लागि मात्र खुला छ।

NIMJNले मानव बेचबिखन र मावन अधिकार सम्बन्धी रिपोर्टिङ्मा मल्टिमिडिया प्रविधिको प्रयोग विषयमा साढे दुई दिने आवासीय तालिम अक्टोबर ५ देखि ७, २०२३ | आश्विन १८ देखि २०, २०८० मा आयोजना गर्दैछ । दर्ता गर्नको लागि, तलको QR कोड scan गर्नुहोस वा यो लिंकमा जानुहोस: https://forms.gle/miPLmNry2Yq3nWc59 

यो तालिम अष्ट्रेलियन एडको सहयोगमा संचालन गरिँदै छ।

Comments